Root/ trace

To God Who Created All

TBWorld

सबै सृष्‍टि गर्ने परमेश्‍वरलाई 
सारा संसार प्रशंसा गर।
सो-ओ-य-ल सबै प्रशंसा गर।

पहड, वन र छहारीमा 
उहाँको शक्‍ति लेखिएको छ।
सो-ओ-य-ल उहाँको शक्‍ति लेखिएको छ।

घाम, जून, र तारा परमेशवरलाई
दिन रात प्रशंसाको गीत गाउँदैछ।
सो-ओ-य-ल उहाँलाई प्रशंसाको गीत गाउँदैछ।

हेर्न नसक्‍ने उज्‍यालोमा
उहाँको महिमा लेखिएको छ।
सो-ओ-य-ल उहाँको महिमा लेखिएको छ।

मुक्‍ति दिने परमेश्‍वरलाई
साबै जाति प्रशंसा गर।
सो-ओ-य-ल उहाँलाई प्रशंसा गर।

क्रुसमा मर्नुभएकोमा
उहाँको प्रेम लेखिएको छ।
सो-ओ-य-ल उहाँको प्रेम लेखिएको छ।

शरीर, बोली र मन परमेश्‍वरलाई 
अर्पण गर्दछु।  
सो-ओ-य-ल उहाँलाई अर्पण गर्दछु।  

मेरो अन्‍तस्‍करण्‍को नक्‍सामा
उहाँको अनुग्रह लेखिएको छ।
सो-ओ-य-ल उहाँको अनुग्रह लेखिएको छ।

Crimson Worship (Producer)

Sikkimese

2020

Leave a Reply