• १.प्रभु येशू आउनुहोस् , मेरो हृदयमा, आउनुहोस् । (२) हल्‍लेलूयाह । (५) २.प्रभु येशू जाँच्नुहोस्, मेरो हृदयलाई, जाँच्नुहोस् । (२) हल्‍लेलूयाह । (५) ३. प्रभु येशू सुनी दिनुहोस्, मेरो पुकार, सुनी दिनुहोस् । (२) हल्‍लेलूयाह । (५)

    Lord Jesus Come

    2020

    228

  • १.चोवो येशू फेप्‍रो नाङ्, ङ्ये सेमला फेप्‍रो नाङ् । (२) हल्‍लेलूयाह (५) २. चोवो येशू शुरो नाङ्, ङये सेमाल शुरो नाङ् । (२)हल्‍लेलूयाह (५) ३.चोवो येशू सेन्‍रो नाङ्, ङ्ये सेमला सेन्‍रो नाङ् । (२) हल्‍लेलूयाह (५)

    Lord Jesus Come

    2020

    228

  • Lhomi Christmas Song: Yeshu Thungea Ningla

    2020

  • The prayer of a righteous person

    2021

  • १.हे सारा राष्ट्रहरू हो,येशूलाई प्रशंसा गरौं, भजन गाएर प्रशंसा गरौं । प्रशंसाको योग्य राजा, हाम्रो येशू परमेश्वर हुनुहुन्छ । उहाँको राज्य सधैं भरि रहनेछ । २.संसारका जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं । उहाँ हाम्रो ज्योति र जीवनदाता हुनुहुन्छ । उहाँ मुक्तिदाता प्रभु र रक्षक हुनुहुन्छ । ३.हिमाली जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं । उहाँ हाम्रो पूर्ण र साँचो परमेश्वर हुनुहुन्छ । उहाँ पाप रहित साँचो मुक्तिदाता प्रभु हुनुहुन्छ ।

    All Nation

    2021

    171

  • All Nation

    2021

    171

  • परमेश्वरले आफ्नो प्रिय पुत्र दिनु भइ संसारलाई कस्तो अचम्मको प्रेम गर्नुभयो । उहाँ येशूमा साँचो विश्वास गर्नेहरू लाई अनन्त जीवन दिनुभयो । उहाँको साँचो प्रेमको अर्थ के हो भने हामीले परमेश्वरलाई पहिला प्रेम गरेको होइन उहाँले पहिला हामीलाई प्रेम गरेको कारण आफ्नो प्रिय पुत्र येशू हाम्रो निम्ति दिनुभयो । येशू चाहिँ परमेश्वरको साँचो पुत्र हुनुहुन्छ । हामी जस्ता पापीलाई प्रेम गर्न उहाँ स्वर्गलोकबाट यस संसारमा आउनुभयो । हामीलाई पापबाट छुटकारा दिनुभयो । उहाँ जस्तो मुक्तिदाता यहाँ अरू कोही पनि छैन । हामी सबैको पापको खातिर उहाँले क्रुसमा मृत्यु भोग्नुभयो । हे पाप र बोझले दबिएका हो म कहाँ आओ, भन्दै येशू बोलाउदैं हुनुहुन्छ ।

    God Gave His Own Son

    2020

    5

  • १. मेरो मन तिमी किन बिचलित हुन्छस् ? तेरो आशा सधैं परमेश्वरमा राख् । मेरो मन तिमी किन चिन्तित् हुन्छस् ? २. मेरो मन तिमी किन त्रसित् हुन्छस् ? तेरो भरोसा सधैं परमेश्वरमा राख् । मेरो मन तिमी किन हतास हुन्छस् ? ३. मेरो मन तिमी किन खिन्न हुन्छस् ? तँ परमेश्वरको शरणमा पर् । मेरो मन तिमी किन निराश हुन्छस् ?

    My Heart

    2020

    161

  • ༡ ངའི་སེམས་ཉིད།ཁྱེད་ཀྱིས་ག་རེ་བྱས་ནས། སེམས་ཤུགས་ཆགས་ཀྱི་ཡོད་དམ། དཀོན་མཆོག་ལ།རྒྱུན་དུ་ཡིད་ཆེས་བྱོས། ༣ ངའི་སེམས་ཉིད།ཁྱེད་ཀྱིས་ག་རེ་བྱས་ནས། སེམས་ཤུགས་ཆགས་ཀྱི་ཡོད་དམ། ༢ ངའི་སེམས་ཉིད། ཁྱེད་ཀྱིས་ག་རེ་བྱས་ནས། ངའི་ནང་དུ་ཞེད་སྣང་སྐྱེ་གི་ཡོད་དམ། དཀོན་མཆོག་ལ་ཁྱེད་ཀྱི་རེ་བ་ཞུས།༣ ངའི་སེམས་ཉིད། ཁྱེད་ཀྱིས་ག་རེ་བྱས་ནས། ངའི་ནང་དུ་ཞེད་སྣང་སྐྱེ་གི་ཡོད་དམ། ༣ ངའི་སེམས་ཉིད། ཁྱེད་ཀྱིས་ག་རེ་བྱས་ནས། ངའི་ནང་དུ་སེམས་དཀྲུག་གི་ཡོད་དམ། དཀོན་མཆོག་ལ་ཁྱེད་ཀྱི་དགའ་སྤྲོ་ཞུས། ༣ ངའི་སེམས་ཉིད། ཁྱེད་ཀྱིས་ག་རེ་བྱས་ནས། ངའི་ནང་དུ་སེམས་དཀྲུག་གི་ཡོད་དམ།

    My Heart

    2020

    161

  • घाम जुन र तारा तपाई ले नै सृष्टि गर्नु भयो । मानिस र सम्पुर्ण प्राणी जगत तपाई ले नै सृष्टि गर्नु भयो । तपाईको आशिष र अनुग्रह मानिस जातिलाई दिनु भयो । उहाको कोमल हृदय हामी पापीहरु को निम्ती दिनु भयो । मेरो परमेश्वर मेरो पिता तपाई नै हो तपाई नै हो । संसार जगत तपाईले नै सृष्टि गर्नु भयो । स्वतन्त्र दिनुहुने प्रभु कति राम्रो छन । पशुपंक्षी र प्राणी कति सुन्दर छन । सारा संसार सृष्टि गर्नु हुने प्रभु कति भला छन ।

    You Are My Lord And My Father

    2021

  • ङिमा कर्मा उला खोङ्की ज्येसुङ मिताङ सेम्जेन थाम्जे खोङ्की ज्येसुङ । खोङ्की कटिन मोलाम मिरिक कुनला नाङसुङ खोङ्की च्याङचु सेमबा ति जिक्तेन कुनला ङ्योङसुङ । ङयी कोन्‍छ्योक ङयी फमा ख्‍यो राङ यिन ख्‍यो राङ यिन । सा दि जम्बुलिङ ति खोङ्कि ज्येनोक । रङजेन नगुप कोन्छोक छासे ल्येमु नोक । जम्‍बुलिङला ज्‍येवु सेम्‍जेन छासे हालेवु वे । जम्बुलिङ ज्योङ्गुप कोन्छोक छासे ल्येमु वे ।

    You Are My Lord And My Father

    2021

  • ཉི་མ་སྐར་མ་ཨུ་ལ་ཁོངའི་མཛལ་སོང་། མི་དང་སེམས་ཅན་ཐམས་ཅད་ཁོངའི་མཛས་སོང་། ཁོངའི་བཀྲིན་སྨོན་ལམ་མི་རིགས་ཀུན་ལ་གནང་སོང་། ཁོངའི་བྱངས་འཛུག་སེམས་པ་འདི་འཇིག་རྟེན་ཀུན་ལ་མྱོང་སོང་། ངའི་དཀོན་མཆོག་ངའི་ཕ་མ་ཁྱེད་རང་ཡིན་ཁྱེད་རང་ཡིན།། ས་འདི་འཛམ་གླིང་འདི་ཁོངའི་མཇའི་ནོག་ རང་བཙན་ན་གུབ་དཀོན་མཆོག་ཆ་ཤེས་ལྷས་མུ་ནོག། འཛམ་གླིང་སོམ་ཆ་ཡཱ་སེམས་ཅན་ཆ་ཤེས་ཧཱ་ལས་བུ་བའི།། ལཛམ་གླིང་ཛོང་གུབ་དཀོན་མཆོག་འཆར་གཞི་ལས་མུ་བའི།།

    You Are My Lord And My Father

    2020