Root/ trace

171

All Nation

TBWorld

१.हे सारा राष्ट्रहरू हो,येशूलाई प्रशंसा गरौं, भजन गाएर प्रशंसा गरौं ।
प्रशंसाको योग्य राजा, हाम्रो येशू परमेश्वर हुनुहुन्छ ।
उहाँको राज्य सधैं भरि रहनेछ । 

२.संसारका जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं ।
उहाँ हाम्रो ज्योति र जीवनदाता हुनुहुन्छ ।
उहाँ मुक्तिदाता प्रभु र रक्षक हुनुहुन्छ । 

३.हिमाली जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं ।
उहाँ हाम्रो पूर्ण र साँचो परमेश्वर हुनुहुन्छ ।
उहाँ पाप रहित साँचो मुक्तिदाता प्रभु हुनुहुन्छ ।

James Lhomi

171

Lareso Music (Producer)

Nepali

2021

171

Leave a Reply