Root/ trace
You Are My Lord And My Father
घाम जुन र तारा तपाई ले नै सृष्टि गर्नु भयो । मानिस र सम्पुर्ण प्राणी जगत तपाई ले नै सृष्टि गर्नु भयो । तपाईको आशिष र अनुग्रह मानिस जातिलाई दिनु भयो । उहाको कोमल हृदय हामी पापीहरु को निम्ती दिनु भयो । मेरो परमेश्वर मेरो पिता तपाई नै हो तपाई नै हो । संसार जगत तपाईले नै सृष्टि गर्नु भयो । स्वतन्त्र दिनुहुने प्रभु कति राम्रो छन । पशुपंक्षी र प्राणी कति सुन्दर छन । सारा संसार सृष्टि गर्नु हुने प्रभु कति भला छन ।
Crimson Worship (Producer)
2021