Root/ trace

Oh God, My Dear Father

TBWorld

हे परमेश्वर, मेरो प्यारो पिता
तपाईं हुनुहुन्छ ।
यसैले तपाईंलाई मेराे प्राणले खोज्छ ।
हे पिता, हे पिता । पुकार्छु येशु

हराएकोलाई बाटो देखायौ
बन्ध ढोकालाई खोली दियौ । 

हे परमेश्वर, मेरो प्यारो पिता
तपाईं हुनुहुन्छ ।
यसैले तपाईंलाई पुकार्छु येशु
यसैले तपाईंलाई आराधना गर्छु
हे अब्बा हे अब्‍बा । पुकार्छु येशु

हे परमेश्वर, मेरो प्यारो पिता
तपाईं हुनुहुन्छ ।

Crimson Worship (Producer)

Nepali

2020

Leave a Reply