Root/ trace

90, 44

Hosanna, Hosanna!

TBWorld

१.  होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)
    उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
    हाम्रो प्रभुलाई स्तुति होस्‌, होसन्ना येशू राजालाई ।

२.  महिमा, महिमा, महिमा येशू राजालाई (२)
    उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
    हाम्रो प्रभुलाई स्तुति होस्‌, महिमा येशू राजालाई ।

Carl Tuttle

1985

90, 44

Crimson Worship (Producer), Vinod Matthew (Producer)

Nepali

2021

90, 44

Leave a Reply