• Cover image

    Amazing Grace

  • Cover image

    Amazing Grace

  • Cover image

    You Deserve the Glory

  • Cover image

    Jesus We Enthrone You

  • Cover image

    Isaiah 53

  • Cover image

    How Great is Our God

  • Cover image

    No Eng Title

    112

  • You’re My Lord

    2020

  • Lord Jesus

    2019

  • Chowo yeshu mashihaki khyurung tang ngala terila tharwa nangsung. Halleluyah….yeshu mashihaki khyurung tang ngala terila tharwa nangsung. Chowo yeshu mashihala nge semki dingne khyurungla thuchichhe! Halleluyah yeshu mashihala nge semki dingne khyurungla thuchichhe!

    O Lord Jesus Christ Messiah

    67

  • बाह्र चेलाहरुको बिचमा यहुदा चहि खराब थियो येसुको छेऊमा आएर येसुलाई धोका दियो हतियार बोकेको मानिसको समुह आईपुग्यो सेना को समुह र महा पुजाहारी सहमत भयो सेना भने बमोजिम येसुले मान्नु भयो हतियार भएको सेनाले चोर जस्तै पक्रयो येशु लाई पक्रयो अगमबाणी पुरा भयो येसु को नजिक भएको चेलाहरु सबै भागे महा पुजाहारी गोप्य सल्लाहा गरे ठुलो आरोप लगाएर येसुलाई मार्नलाई झुटो गवाही दिए अरु मानिसले पिलातुसको अघि येसु धर्मि देखियो

    The 12 Disciples

    2019

  • Root/ trace

    From The Mountain I See

    TBWorld

    पहाड बाट तल हेर्दा कसैको याद आएन
    केही दाजु भाई र प्रभु येशु तपाईको याद आयो 
    
    मेरो मन मा पिडा र चोटहरु पनि धेरै पाए
    म पिडा र चोटमा भएको बेला प्रभु येशु तपाईको याद आयो
    
    मैले जिवन मा धेरै दुख पाए अनि दुखको गित गाए
    जब मैले दुखको गित गाए अनि प्रभु येशु तपाईको याद आयो
    
    संसार पाप र युद्ध ले भरीयो
    युद्ध हरु भएको देखे पछी येशु तपाईको याद आयो
    
    संसार आंसुले भरीयो संसार खराब भयो
    यस्तो ख़राब अवस्था देखेर येशु तपाईको याद आयो

    Crimson Worship (Producer)

    Nepali

    2019