Songs

Resources for the songs

TBWorld

  • पहाड बाट तल हेर्दा कसैको याद आएन केही दाजु भाई र प्रभु येशु तपाईको याद आयो मेरो मन मा पिडा र चोटहरु पनि धेरै पाए म पिडा र चोटमा भएको बेला प्रभु येशु तपाईको याद आयो मैले जिवन मा धेरै दुख पाए अनि दुखको गित गाए जब मैले दुखको गित गाए अनि प्रभु येशु तपाईको याद आयो संसार पाप र युद्ध ले भरीयो युद्ध हरु भएको देखे पछी येशु तपाईको याद आयो संसार आंसुले भरीयो संसार खराब भयो यस्तो ख़राब अवस्था देखेर येशु तपाईको याद आयो

    From The Mountain I See

    2019