• Kencho Choe gi sem gi phodrang na nga lu Choe gi zana Choe gi gawa gi nga Lu zhingkham gi lam toen (x2) Ha..lle..lu…jah Choe gi gawa gi nga Lu zhingkham gi lam toen (x2) Zhingkham lay choe zamling na Wong ye Nga chay gi digpa gi denlu Tham shing bhag di choe gi Calvary na Nga chay gi digpa say ye (x2)

    God’s Love

  • येशू को प्रेम येशू तिम्रो हृदयको कोठामा मलार्इ सधैँ राखनुहोस तपार्इको अनुग्रहको प्रेमले स्वर्गको बाटो देखे हल्लेलुयाह तपार्इको अनुग्रहको प्रेमले स्वर्गको बाटो देखे स्वर्गबाट तपार्इ सँसारमा आउनुभयो हाम्रो पापको निम्ति क्रुशैमा मरि तपार्इ कल्वरीमा हाम्रो पापलार्इ धुनु भयो हल्लेलुयाह तपार्इको अनुग्रहको प्रेमले स्वर्गको बाटो देखे

    God’s Love

    2019

  • १. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्‌, होसन्ना येशू राजालाई । २. महिमा, महिमा, महिमा येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्‌, महिमा येशू राजालाई ।

    Hosanna, Hosanna!

    2021

    90, 44

  • Hosanna, Hosanna, Hosanna Yeshu Rajalai. 2x Uhako naau uchaalau, ra prashansa chhadau. hamro Prabhulai s`tuti hos, Hosanna Yeshu Rajalai. Mahima, Mahima, Mahima Yeshu Rajalai. 2x Uhako naau uchhaalau, ra prashansa chhadaau. hamro Prabhulai s`tuti hos. Hosanna Yeshu Rajalai.

    Hosanna, Hosanna!

    2021

    90, 44

  • Cover image

    My Hearts Cry

    2021

  • १.प्रभु येशू आउनुहोस् , मेरो हृदयमा, आउनुहोस् । (२) हल्‍लेलूयाह । (५) २.प्रभु येशू जाँच्नुहोस्, मेरो हृदयलाई, जाँच्नुहोस् । (२) हल्‍लेलूयाह । (५) ३. प्रभु येशू सुनी दिनुहोस्, मेरो पुकार, सुनी दिनुहोस् । (२) हल्‍लेलूयाह । (५)

    Lord Jesus Come

    2020

    228

  • Lhomi Christmas Song: Yeshu Thungea Ningla

    2020

  • The prayer of a righteous person

    2021

  • १.हे सारा राष्ट्रहरू हो,येशूलाई प्रशंसा गरौं, भजन गाएर प्रशंसा गरौं । प्रशंसाको योग्य राजा, हाम्रो येशू परमेश्वर हुनुहुन्छ । उहाँको राज्य सधैं भरि रहनेछ । २.संसारका जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं । उहाँ हाम्रो ज्योति र जीवनदाता हुनुहुन्छ । उहाँ मुक्तिदाता प्रभु र रक्षक हुनुहुन्छ । ३.हिमाली जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं । उहाँ हाम्रो पूर्ण र साँचो परमेश्वर हुनुहुन्छ । उहाँ पाप रहित साँचो मुक्तिदाता प्रभु हुनुहुन्छ ।

    All Nation

    2021

    171

  • All Nation

    2021

    171

  • परमेश्वरले आफ्नो प्रिय पुत्र दिनु भइ संसारलाई कस्तो अचम्मको प्रेम गर्नुभयो । उहाँ येशूमा साँचो विश्वास गर्नेहरू लाई अनन्त जीवन दिनुभयो । उहाँको साँचो प्रेमको अर्थ के हो भने हामीले परमेश्वरलाई पहिला प्रेम गरेको होइन उहाँले पहिला हामीलाई प्रेम गरेको कारण आफ्नो प्रिय पुत्र येशू हाम्रो निम्ति दिनुभयो । येशू चाहिँ परमेश्वरको साँचो पुत्र हुनुहुन्छ । हामी जस्ता पापीलाई प्रेम गर्न उहाँ स्वर्गलोकबाट यस संसारमा आउनुभयो । हामीलाई पापबाट छुटकारा दिनुभयो । उहाँ जस्तो मुक्तिदाता यहाँ अरू कोही पनि छैन । हामी सबैको पापको खातिर उहाँले क्रुसमा मृत्यु भोग्नुभयो । हे पाप र बोझले दबिएका हो म कहाँ आओ, भन्दै येशू बोलाउदैं हुनुहुन्छ ।

    God Gave His Own Son

    2020

    5

  • १. मेरो मन तिमी किन बिचलित हुन्छस् ? तेरो आशा सधैं परमेश्वरमा राख् । मेरो मन तिमी किन चिन्तित् हुन्छस् ? २. मेरो मन तिमी किन त्रसित् हुन्छस् ? तेरो भरोसा सधैं परमेश्वरमा राख् । मेरो मन तिमी किन हतास हुन्छस् ? ३. मेरो मन तिमी किन खिन्न हुन्छस् ? तँ परमेश्वरको शरणमा पर् । मेरो मन तिमी किन निराश हुन्छस् ?

    My Heart

    2020

    161