Songs
Resources for the songs
Celebration & SeasonsChildrenChristian LifeChristmasDanceEasterFaithFeaturedFolk SongFuneral and DeathGod FatherHopeInstrumentalJesus ChristKhammaps-no-listMarriageMission biographyMusicNewPrayerSalvationScriptureSongWorship
Amdo TibetanBuryatCentral TibetanChineseChinese PinyinDolpoDzongka Roman ScriptDzongkhaEnglishHindiHyolmoInner MongolianInstrumentalKham TibetanKhengkhaKoreanLepchaLhomiLowaLowa Roman ScriptMongolianNaabaNepaliNepali Roman ScriptNubriSekeSherpaSherpa Roman ScriptSikkimeseSpanishTibetanTibetan Roman ScriptTshangla
-
Would You Be Free From Your Burden of Sin?
-
Supernatural Reality
-
Deep Jale
-
Chosen
-
Sign of the Pinto
-
Marga Darshan
-
Atma
-
White Yogi
-
Ishwarle
-
Bhaj Pawan
-
River
-
सबै सृष्टि गर्ने परमेश्वरलाई सारा संसार प्रशंसा गर। सो-ओ-य-ल सबै प्रशंसा गर। पहड, वन र छहारीमा उहाँको शक्ति लेखिएको छ। सो-ओ-य-ल उहाँको शक्ति लेखिएको छ। घाम, जून, र तारा परमेशवरलाई दिन रात प्रशंसाको गीत गाउँदैछ। सो-ओ-य-ल उहाँलाई प्रशंसाको गीत गाउँदैछ। हेर्न नसक्ने उज्यालोमा उहाँको महिमा लेखिएको छ। सो-ओ-य-ल उहाँको महिमा लेखिएको छ। मुक्ति दिने परमेश्वरलाई साबै जाति प्रशंसा गर। सो-ओ-य-ल उहाँलाई प्रशंसा गर। क्रुसमा मर्नुभएकोमा उहाँको प्रेम लेखिएको छ। सो-ओ-य-ल उहाँको प्रेम लेखिएको छ। शरीर, बोली र मन परमेश्वरलाई अर्पण गर्दछु। सो-ओ-य-ल उहाँलाई अर्पण गर्दछु। मेरो अन्तस्करण्को नक्सामा उहाँको अनुग्रह लेखिएको छ। सो-ओ-य-ल उहाँको अनुग्रह लेखिएको छ।
To God Who Created All
2020