• Show full

    Would You Be Free From Your Burden of Sin?

  • Cover image

    Supernatural Reality

  • Cover image

    Deep Jale

  • Cover image

    Chosen

  • Cover image

    Sign of the Pinto

  • Cover image

    Marga Darshan

  • Cover image

    Atma

  • Cover image

    White Yogi

  • Cover image

    Ishwarle

  • Cover image

    Bhaj Pawan

  • Cover image

    River

  • सबै सृष्‍टि गर्ने परमेश्‍वरलाई सारा संसार प्रशंसा गर। सो-ओ-य-ल सबै प्रशंसा गर। पहड, वन र छहारीमा उहाँको शक्‍ति लेखिएको छ। सो-ओ-य-ल उहाँको शक्‍ति लेखिएको छ। घाम, जून, र तारा परमेशवरलाई दिन रात प्रशंसाको गीत गाउँदैछ। सो-ओ-य-ल उहाँलाई प्रशंसाको गीत गाउँदैछ। हेर्न नसक्‍ने उज्‍यालोमा उहाँको महिमा लेखिएको छ। सो-ओ-य-ल उहाँको महिमा लेखिएको छ। मुक्‍ति दिने परमेश्‍वरलाई साबै जाति प्रशंसा गर। सो-ओ-य-ल उहाँलाई प्रशंसा गर। क्रुसमा मर्नुभएकोमा उहाँको प्रेम लेखिएको छ। सो-ओ-य-ल उहाँको प्रेम लेखिएको छ। शरीर, बोली र मन परमेश्‍वरलाई अर्पण गर्दछु। सो-ओ-य-ल उहाँलाई अर्पण गर्दछु। मेरो अन्‍तस्‍करण्‍को नक्‍सामा उहाँको अनुग्रह लेखिएको छ। सो-ओ-य-ल उहाँको अनुग्रह लेखिएको छ।

    To God Who Created All

    2020