Root/ trace

161

My Heart

TBWorld

१. मेरो मन तिमी किन बिचलित हुन्छस् ?
तेरो आशा सधैं परमेश्वरमा राख् । 
मेरो मन तिमी किन चिन्तित् हुन्छस् ? 

२. मेरो मन तिमी किन त्रसित् हुन्छस् ?
तेरो भरोसा सधैं परमेश्वरमा राख् । 
मेरो मन तिमी किन हतास हुन्छस् ? 

३. मेरो मन तिमी किन खिन्न हुन्छस् ?                    
 तँ परमेश्वरको शरणमा पर् । 
मेरो मन तिमी किन निराश हुन्छस् ?

James Lhomi

161

Lareso Music (Producer)

Lhomi

2020

161

Leave a Reply