Songs

Resources for the songs

TBWorld

  • घाम जुन र तारा तपाई ले नै सृष्टि गर्नु भयो । मानिस र सम्पुर्ण प्राणी जगत तपाई ले नै सृष्टि गर्नु भयो । तपाईको आशिष र अनुग्रह मानिस जातिलाई दिनु भयो । उहाको कोमल हृदय हामी पापीहरु को निम्ती दिनु भयो । मेरो परमेश्वर मेरो पिता तपाई नै हो तपाई नै हो । संसार जगत तपाईले नै सृष्टि गर्नु भयो । स्वतन्त्र दिनुहुने प्रभु कति राम्रो छन । पशुपंक्षी र प्राणी कति सुन्दर छन । सारा संसार सृष्टि गर्नु हुने प्रभु कति भला छन ।

    You Are My Lord And My Father

    2021

  • धाङपोला जीक्‍तेन दे ला ॱलेप्‍ती़ लानी सेम नाङला धुङा घाङ हो़क ॱङीपार क्‍याम्गो़न येशु ज्‍याधी़ ला नी सेम नाङगी धुङा सेसोङ ॱङीपार क्‍याम्गो़न येशु ज्‍याधी़ ला नी सेम नाङगी धुङा सेसोङ चोवोला धेपा झ्‍येने ला नी थारपा छुला ॱनाङदाङ ॱलाना मेपे को़न्‍क्षोक खेराङ ला नी खेकी लाम्शाङ ङाला तो़न्दाङ ॱलाना मेपे को़न्‍क्षोक खेराङ ला नी खेकी लाम्शाङ ङाला तो़न्दाङ ज्‍या देला ठुङ ठुङ कारपो ला नी स्‍योक्‍चे ङाला ॱयारताङ स्‍योक्‍चे ङोमस्‍यी ङोमस्‍यी ला नी घावे लो़न स्‍येदु डोछोक स्‍योक्‍चे ङोमस्‍यी ङोमस्‍यी ला नी यापछेन को़न्‍क्षोक कुदुन डोछोक चोवोला धेपा झ्‍येने ला नी थारपा छुला ॱनाङदाङ ॱलाना मेपे को़न्‍क्षोक खेराङ ला नी खेकी लाम्शाङ ङाला तो़न्दाङ ॱलाना मेपे को़न्‍क्षोक खेराङ ला नी खेकी लाम्शाङ ङाला तो़न्दाङ

    When I First Arrived

    2020

    68, 44

  • किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। बेथलेममा येशु आउनु भो मुक्ति सबैलाई दिनु भो । बेथलेमको ठाउँमा गोठालाहरु भेडा चराउदै थियो । बास नपाएर मरियम र योसेफ, गोठ भित्र बसेछ । गाईको गोठ भित्र पुत्र येशु जन्मनु भयो । भेडा चराउने मान्छेहरु को बिचमा स्वर्ग दुत आउनु भो । स्वर्गीय शक्ति देखेर भेडा गोठालाहरु तर्सियो । स्वर्गीय राजा येशु संसारमा उदायो । बेथलेममा येशु आउनु भो मुक्ति सबैलाई दिनु भो । स्वर्गीय शक्ति देखेर भेडा गोठालाहरु तर्सियो । स्वर्गीय राजा येशु संसारमा उदायो । स्वर्ग दुत हरुले शुभ समाचार सुनायो । बालक लाई दर्शन गर्न मानिस हरु गोठ भित्र गए । राजाहरुका राजा प्रभु येशूलाई तिनीहरुले देखे । प्रभु येशुलाई देखेर प्रशंसा सबैले गरे । बेथलेममा येशु आउनु भो मुक्ति सबैलाई दिनु भो ।

    The Lord Jesus Came To Bethlehem

    2021

  • हे परमेश्वर, मेरो प्यारो पिता तपाईं हुनुहुन्छ । यसैले तपाईंलाई मेराे प्राणले खोज्छ । हे पिता, हे पिता । पुकार्छु येशु हराएकोलाई बाटो देखायौ बन्ध ढोकालाई खोली दियौ । हे परमेश्वर, मेरो प्यारो पिता तपाईं हुनुहुन्छ । यसैले तपाईंलाई पुकार्छु येशु यसैले तपाईंलाई आराधना गर्छु हे अब्बा हे अब्‍बा । पुकार्छु येशु हे परमेश्वर, मेरो प्यारो पिता तपाईं हुनुहुन्छ ।

    Oh God, My Dear Father

    2020

  • तपाईं पवित्र परमेश्वर मेरो मन पवित्र बनाउनु होस मेरो सबै मनले ओ हो तपाईंलाई धन्यवाद तपाईंलाई प्रसंशा तपाईं असल परमेश्वर तपाईं सत्य परमेश्वर ओ हो मेरो सारा मनबाट ओ हो तपाईंलाई धन्यवाद तपाईंलाई प्रसंशा तपाईं पवित्र परमेश्वर मेरो म भित्र आउनु होस मेरो सारा मनले ओ हो तपाईंलाई धन्यवाद तपाईंलाई प्रसंशा

    God You Are Good

    2020

  • Oh My God I Worship You

    150, 104

  • Our Great Father God

    64, 30

  • Oh God, My Dear Father

    2020

  • सबै सृष्‍टि गर्ने परमेश्‍वरलाई सारा संसार प्रशंसा गर। सो-ओ-य-ल सबै प्रशंसा गर। पहड, वन र छहारीमा उहाँको शक्‍ति लेखिएको छ। सो-ओ-य-ल उहाँको शक्‍ति लेखिएको छ। घाम, जून, र तारा परमेशवरलाई दिन रात प्रशंसाको गीत गाउँदैछ। सो-ओ-य-ल उहाँलाई प्रशंसाको गीत गाउँदैछ। हेर्न नसक्‍ने उज्‍यालोमा उहाँको महिमा लेखिएको छ। सो-ओ-य-ल उहाँको महिमा लेखिएको छ। मुक्‍ति दिने परमेश्‍वरलाई साबै जाति प्रशंसा गर। सो-ओ-य-ल उहाँलाई प्रशंसा गर। क्रुसमा मर्नुभएकोमा उहाँको प्रेम लेखिएको छ। सो-ओ-य-ल उहाँको प्रेम लेखिएको छ। शरीर, बोली र मन परमेश्‍वरलाई अर्पण गर्दछु। सो-ओ-य-ल उहाँलाई अर्पण गर्दछु। मेरो अन्‍तस्‍करण्‍को नक्‍सामा उहाँको अनुग्रह लेखिएको छ। सो-ओ-य-ल उहाँको अनुग्रह लेखिएको छ।

    To God Who Created All

    2020

  • ཐམས་ཅད་ བཟོ་མཁན་ དཀོན་མཆོག་ལོ་ འཛམ་གླིང་ ཐམས་ཅད་ བསྟོད་པོ་ ཕུལ། སོ་འོ་ཡ་འ་ལ་འ་ ཁོང་ལོ་ བསྟོད་པོ་ ཕུལ། གངས་རི་ ནགས་ཙན་ འབབ་ཆུ་ན་ ཁོང་གི་ སྟོབས་ཤུགས་ བྲི་ བཞག་ ཡོད། སོ་འོ་ཡ་ལ་ སྟོབས་ཤུགས་ བྲི་ བཞག་ ཡོད། ཉིམ་ ཟླ་བོ་ སྐརམ་ གསུམ་ དཀོན་མཆོག་ལོ་ ཉིན་ནུབ་ མེད་པོ་ བསྟོད་གླུ་ རྐྱབས། སོ་འོ་ཡ་ལ་ ཁོང་ལོ་ བསྟོད་གླུ་ རྐྱབས། ལྟ་ མི་ཚུགས་མཁན་ འོད་ཆེམ་ན་ ཁོང་གི་ གཟི་བརྗིད་ བྲི་ བཞག་ ཡོད། སོ་འོ་ཡ་ལ་ གཟི་བརྗིད་ བྲི་ བཞག་ ཡོད། ཐར་པོ་ གནང་མཁན་ དཀོན་མཆོག་ལོ་ མི་རིགས་ ཐམས་ཅད་ བསྟོད་པོ་ ཕུལ། སོ་འོ་ཡ་ལ་ ཁོང་ལོ་ བསྟོད་པོ་ ཕུལ། གྱང་ཤིང་ སྟེང་ལོ་ གྲོངས་མཁན་ན་ ཁོང་གི་ བྱམས་པོ་ བྲི་ བཞག་ ཡོད། སོ་འོ་ཡ་ལ་ བྱམས་པོ་ བྲི་ བཞག་ ཡོད། ལུས་ ངག་ ཡིད་ གསུམ་ དཀོན་མཆོག་ལོ་ མཆོད་པོའི་ དོན་ལོ་ ཕུལ་དོ་ ཨིན། སོ་འོ་ཡ་ལ་ ཁོང་ལོ་ ཕུལ་དོ་ ཨིན། ངའི་ཀི་ སྙིང་གི་ རི་མོ་ན་ ཁོང་གི་ ཐུགས་རྗེ་ བྲི་ གཞག་ ཡོད། སོ་འོ་ཡ་ལ་ ཐུགས་རྗེ་ བྲི་ གཞག་ ཡོད།

    To God Who Created All

    2020

  • To God Who Created All

    2020

  • येशुले भन्‍नुभयो, “ बाटो मैं हुँ।” यस संसारमा आरु कुनै बाटो छैन स्‍वर्ग जानलाई। येशुले भन्‍नुभयो, “ सत्‍य मैं हुँ।” यस संसारमा आरु कुनै सत्‍य छैन, स्‍वर्ग जानलाई।

    I am the Way

    2020