Root/ trace
171
All Nation
१.हे सारा राष्ट्रहरू हो,येशूलाई प्रशंसा गरौं, भजन गाएर प्रशंसा गरौं । प्रशंसाको योग्य राजा, हाम्रो येशू परमेश्वर हुनुहुन्छ । उहाँको राज्य सधैं भरि रहनेछ । २.संसारका जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं । उहाँ हाम्रो ज्योति र जीवनदाता हुनुहुन्छ । उहाँ मुक्तिदाता प्रभु र रक्षक हुनुहुन्छ । ३.हिमाली जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं । उहाँ हाम्रो पूर्ण र साँचो परमेश्वर हुनुहुन्छ । उहाँ पाप रहित साँचो मुक्तिदाता प्रभु हुनुहुन्छ ।
James Lhomi
171
Lareso Music (Producer)
2021
171