• Cover image

    Kensangla

  • Cover image

    Lungba Thanje Jyesung

  • Cover image

    Tashi Lungbi Lu

  • Cover image

    Kanchhokki Nginggye

  • Cover image

    Champati Ngala

  • Cover image

    Sung Ti Ngyentang

  • येशू को प्रेम येशू तिम्रो हृदयको कोठामा मलार्इ सधैँ राखनुहोस तपार्इको अनुग्रहको प्रेमले स्वर्गको बाटो देखे हल्लेलुयाह तपार्इको अनुग्रहको प्रेमले स्वर्गको बाटो देखे स्वर्गबाट तपार्इ सँसारमा आउनुभयो हाम्रो पापको निम्ति क्रुशैमा मरि तपार्इ कल्वरीमा हाम्रो पापलार्इ धुनु भयो हल्लेलुयाह तपार्इको अनुग्रहको प्रेमले स्वर्गको बाटो देखे

    God’s Love

    2019

  • १. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्‌, होसन्ना येशू राजालाई । २. महिमा, महिमा, महिमा येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्‌, महिमा येशू राजालाई ।

    Hosanna, Hosanna!

    2021

    90, 44

  • Hosanna, Hosanna, Hosanna Yeshu Rajalai. 2x Uhako naau uchaalau, ra prashansa chhadau. hamro Prabhulai s`tuti hos, Hosanna Yeshu Rajalai. Mahima, Mahima, Mahima Yeshu Rajalai. 2x Uhako naau uchhaalau, ra prashansa chhadaau. hamro Prabhulai s`tuti hos. Hosanna Yeshu Rajalai.

    Hosanna, Hosanna!

    2021

    90, 44

  • १.प्रभु येशू आउनुहोस् , मेरो हृदयमा, आउनुहोस् । (२) हल्‍लेलूयाह । (५) २.प्रभु येशू जाँच्नुहोस्, मेरो हृदयलाई, जाँच्नुहोस् । (२) हल्‍लेलूयाह । (५) ३. प्रभु येशू सुनी दिनुहोस्, मेरो पुकार, सुनी दिनुहोस् । (२) हल्‍लेलूयाह । (५)

    Lord Jesus Come

    2020

    228

  • १.चोवो येशू फेप्‍रो नाङ्, ङ्ये सेमला फेप्‍रो नाङ् । (२) हल्‍लेलूयाह (५) २. चोवो येशू शुरो नाङ्, ङये सेमाल शुरो नाङ् । (२)हल्‍लेलूयाह (५) ३.चोवो येशू सेन्‍रो नाङ्, ङ्ये सेमला सेन्‍रो नाङ् । (२) हल्‍लेलूयाह (५)

    Lord Jesus Come

    2020

    228

  • १.हे सारा राष्ट्रहरू हो,येशूलाई प्रशंसा गरौं, भजन गाएर प्रशंसा गरौं । प्रशंसाको योग्य राजा, हाम्रो येशू परमेश्वर हुनुहुन्छ । उहाँको राज्य सधैं भरि रहनेछ । २.संसारका जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं । उहाँ हाम्रो ज्योति र जीवनदाता हुनुहुन्छ । उहाँ मुक्तिदाता प्रभु र रक्षक हुनुहुन्छ । ३.हिमाली जातिहरू हो,येशूलाई प्रशंसा गरौं, नाचेर प्रशंसा गरौं । उहाँ हाम्रो पूर्ण र साँचो परमेश्वर हुनुहुन्छ । उहाँ पाप रहित साँचो मुक्तिदाता प्रभु हुनुहुन्छ ।

    All Nation

    2021

    171