• हे परमेश्वर, मेरो प्यारो पिता तपाईं हुनुहुन्छ । यसैले तपाईंलाई मेराे प्राणले खोज्छ । हे पिता, हे पिता । पुकार्छु येशु हराएकोलाई बाटो देखायौ बन्ध ढोकालाई खोली दियौ । हे परमेश्वर, मेरो प्यारो पिता तपाईं हुनुहुन्छ । यसैले तपाईंलाई पुकार्छु येशु यसैले तपाईंलाई आराधना गर्छु हे अब्बा हे अब्‍बा । पुकार्छु येशु हे परमेश्वर, मेरो प्यारो पिता तपाईं हुनुहुन्छ ।

    Oh God, My Dear Father

    2020

  • तपाईं पवित्र परमेश्वर मेरो मन पवित्र बनाउनु होस मेरो सबै मनले ओ हो तपाईंलाई धन्यवाद तपाईंलाई प्रसंशा तपाईं असल परमेश्वर तपाईं सत्य परमेश्वर ओ हो मेरो सारा मनबाट ओ हो तपाईंलाई धन्यवाद तपाईंलाई प्रसंशा तपाईं पवित्र परमेश्वर मेरो म भित्र आउनु होस मेरो सारा मनले ओ हो तपाईंलाई धन्यवाद तपाईंलाई प्रसंशा

    God You Are Good

    2020

  • Oh God, My Dear Father

    2020

  • Cover image

    Lord, I Lift Your Name

  • Cover image

    Sing Hallelujah to the Lord

    265

  • Cover image

    Seek Ye First (1)

  • Cover image

    Give Thanks With a Grateful Heart

    109

  • Cover image

    You Deserve the Glory

  • बाह्र चेलाहरुको बिचमा यहुदा चहि खराब थियो येसुको छेऊमा आएर येसुलाई धोका दियो हतियार बोकेको मानिसको समुह आईपुग्यो सेना को समुह र महा पुजाहारी सहमत भयो सेना भने बमोजिम येसुले मान्नु भयो हतियार भएको सेनाले चोर जस्तै पक्रयो येशु लाई पक्रयो अगमबाणी पुरा भयो येसु को नजिक भएको चेलाहरु सबै भागे महा पुजाहारी गोप्य सल्लाहा गरे ठुलो आरोप लगाएर येसुलाई मार्नलाई झुटो गवाही दिए अरु मानिसले पिलातुसको अघि येसु धर्मि देखियो

    The 12 Disciples

    2019

  • पहाड बाट तल हेर्दा कसैको याद आएन केही दाजु भाई र प्रभु येशु तपाईको याद आयो मेरो मन मा पिडा र चोटहरु पनि धेरै पाए म पिडा र चोटमा भएको बेला प्रभु येशु तपाईको याद आयो मैले जिवन मा धेरै दुख पाए अनि दुखको गित गाए जब मैले दुखको गित गाए अनि प्रभु येशु तपाईको याद आयो संसार पाप र युद्ध ले भरीयो युद्ध हरु भएको देखे पछी येशु तपाईको याद आयो संसार आंसुले भरीयो संसार खराब भयो यस्तो ख़राब अवस्था देखेर येशु तपाईको याद आयो

    From The Mountain I See

    2019