Root/ trace

The 12 Disciples

TBWorld

बाह्र चेलाहरुको बिचमा यहुदा चहि खराब थियो 
येसुको छेऊमा आएर येसुलाई धोका दियो

हतियार बोकेको मानिसको समुह आईपुग्यो
सेना को समुह र महा पुजाहारी सहमत भयो

सेना भने बमोजिम येसुले मान्नु भयो
हतियार भएको सेनाले चोर जस्तै पक्रयो

येशु लाई पक्रयो अगमबाणी पुरा भयो
येसु को नजिक भएको चेलाहरु सबै भागे

महा पुजाहारी गोप्य सल्लाहा गरे
ठुलो आरोप लगाएर येसुलाई मार्नलाई

झुटो गवाही दिए अरु मानिसले
पिलातुसको अघि येसु धर्मि देखियो

Crimson Worship (Producer)

Nepali

2019

Leave a Reply