Root/ trace

I Take Refuge

TBWorld

महान पिता परमेश्‍वर, शरण माग्‍दछु।
संसार सिर्जना गर्‍नुहुने सर्वशक्‍तिमान भन्‍द
शक्‍तिशाली कोही छैन।
शक्‍तिशाली कोही छैन।

प्रभु येशु, शरण माग्‍दछु।
हाम्रो लागी मर्नुभएको भन्‍द
दयालु कोही छैन।
दयालु कोही छैन।

पवित्र आत्‍मा, शरण माग्‍दछु।
सबै जान्‍नुहुने शिक्षक भन्‍द
बुद्धिमान कोही छैन।
बुद्धिमान कोही छैन।

महान पिता परमेश्‍वर शरण माग्‍दछु।
प्रभु येशु शरण माग्‍दछु।
पवित्र आत्‍मा शरण माग्‍दछु।
परमेश्‍वर जस्‍तो कोही छैन।
परमेश्‍वर जस्‍तो कोही छैन।
परमेश्‍वर जस्‍तो कोही छैन।

Crimson Worship (Producer)

Sikkimese

2020

Leave a Reply