Root/ trace

God’s Love

TBWorld

येशू को प्रेम
येशू तिम्रो हृदयको कोठामा मलार्इ सधैँ राखनुहोस 
तपार्इको अनुग्रहको प्रेमले स्वर्गको बाटो देखे
हल्लेलुयाह 
तपार्इको अनुग्रहको प्रेमले स्वर्गको बाटो देखे

स्वर्गबाट तपार्इ सँसारमा आउनुभयो हाम्रो पापको निम्ति 
क्रुशैमा मरि तपार्इ कल्वरीमा हाम्रो पापलार्इ धुनु भयो
हल्लेलुयाह
तपार्इको अनुग्रहको प्रेमले स्वर्गको बाटो देखे

Mountain Calling (Producer)

Nepali

2019

Leave a Reply