Root/ trace

God You Are Good

TBWorld

तपाईं पवित्र परमेश्वर
मेरो मन पवित्र बनाउनु होस
मेरो सबै मनले
ओ हो तपाईंलाई धन्यवाद
तपाईंलाई प्रसंशा

     तपाईं असल परमेश्वर
     तपाईं सत्य परमेश्वर
     ओ हो मेरो सारा मनबाट
     ओ हो तपाईंलाई धन्यवाद
     तपाईंलाई प्रसंशा

तपाईं पवित्र परमेश्वर
मेरो म भित्र आउनु होस
मेरो सारा मनले
ओ हो तपाईंलाई धन्यवाद
तपाईंलाई प्रसंशा

Norbu Lhomi (Author), Crimson Worship (Producer)

Nepali

2020

Leave a Reply