Root/ trace

5

God Gave His Own Son

TBWorld

परमेश्वरले आफ्नो प्रिय पुत्र दिनु भइ                                                                        
संसारलाई कस्तो अचम्मको प्रेम गर्नुभयो ।                                                                                    
उहाँ येशूमा साँचो विश्वास गर्नेहरू लाई  
अनन्त जीवन दिनुभयो ।

उहाँको साँचो प्रेमको अर्थ के हो भने                                                           
हामीले परमेश्वरलाई पहिला प्रेम गरेको होइन                                                                                                 
उहाँले पहिला हामीलाई प्रेम गरेको कारण                                                                                     
आफ्नो प्रिय पुत्र येशू हाम्रो निम्ति दिनुभयो । 

येशू चाहिँ परमेश्वरको साँचो पुत्र हुनुहुन्छ ।                                                                                               
हामी जस्ता पापीलाई प्रेम गर्न उहाँ स्वर्गलोकबाट यस संसारमा आउनुभयो ।                                                                                   
हामीलाई पापबाट छुटकारा दिनुभयो ।  

उहाँ जस्तो मुक्तिदाता यहाँ अरू कोही पनि छैन ।                                                                              
हामी सबैको पापको खातिर उहाँले क्रुसमा मृत्यु भोग्नुभयो ।                                                                                 
हे पाप र बोझले दबिएका हो                                                                                                     
म कहाँ आओ, भन्दै येशू बोलाउदैं हुनुहुन्छ ।

5

Lareso Music (Producer)

Nepali

2020

5

Leave a Reply