Root/ trace

You Are My Lord And My Father

TBWorld

घाम जुन र तारा तपाई ले नै सृष्टि गर्नु भयो ।
मानिस र सम्पुर्ण प्राणी जगत तपाई ले नै सृष्टि गर्नु भयो ।
तपाईको आशिष र अनुग्रह मानिस जातिलाई दिनु भयो ।
उहाको कोमल हृदय हामी पापीहरु को निम्ती दिनु भयो ।

     मेरो परमेश्वर मेरो पिता तपाई नै हो तपाई नै हो ।

संसार जगत तपाईले नै सृष्टि गर्नु भयो ।
स्वतन्त्र दिनुहुने प्रभु कति राम्रो छन ।
पशुपंक्षी र प्राणी कति सुन्दर छन ।
सारा संसार सृष्टि गर्नु हुने प्रभु कति भला छन ।

Crimson Worship (Producer)

Nepali

2021

Leave a Reply