Root/ trace
90, 44
Hosanna, Hosanna!
१. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, होसन्ना येशू राजालाई । २. महिमा, महिमा, महिमा येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, महिमा येशू राजालाई ।
Carl Tuttle
1985
90, 44
Crimson Worship (Producer), Vinod Matthew (Producer)
2021
90, 44